२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


एमाले फुटाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको चाहना : सांसद राई

काठमाडौं, साउन २४ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी (नेकपा एमाले) फुटाएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न चाहेको गम्भीर आरोप लगाउनु

साझा कार्यक्रम तथा कार्यविधि गठबन्धनका शिर्ष नेताबाट पारित, केहिबेरमै प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक गरिँदै

काठमाडौं, साउन २४ । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार पारेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि अहिले केही बेरमै सिंहदरबारबाट सार्वजनिक गरिदैछ । नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काको

देउवाले एक महिनासम्म पनि सकेनन् मन्त्रिपरिषद बनाउन, लाजलाग्दो प्रचारशैलीको पार्टीभित्रै आलोचना

देउवालाई बीपीपछिको महान् नेताका रुपमा प्रचार गरिएको छ । नेपाली कांग्रेसका सस्थापक सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासमेत उछिनेर बीपीपछिको महान् नेता भन्ने प्रचारलाई कांग्रेसीहरुले नै कुरीकुरी गरिरहेका

सचिवालय बनाउन पनि ज्योतिषीकै राय कुरेको हो प्रधानमन्त्रीज्यू ?

गठबन्धनले सुरुमा जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवाद र त्यसपछि नेकपा एमालेको माधवकुमार नेपाल पक्षलाई पर्खिँदा ढिलाइ भएको जिकिर गरिरहेको छ ।

भीडभाड हुने गतिविधि नगर्न राजनीतिक दलहरूलाई प्रधानमन्त्रीको आग्रह

सरकारको एक्लो प्रयासले कोभिड नियन्त्रण गर्न नसकिने भन्दै प्रधानन्त्री देउवाले सबैको साझा प्रयासले कोभिड महामारीलाई नियन्त्रण गर्न सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

स्थानीय तहलाई प्रदेश मातहत राख्ने सरकारको विवादास्पद कार्यक्रम(पूर्ण पाठसहित)

काठमाडौं, साउन २२ । सरकारले स्थानीय तहलाई प्रदेश मातहत राख्नेसहितको विवादास्पद कार्यक्रम ल्याएको छ । शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेलगत्तै सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले स्थानीय तहलाई

देउवाका बारेमा सामाजिक सञ्जालमार्फत सुरु गरिएको ‘भिडियो गाईजात्रा’ तत्काल बन्द गरः महामन्त्री खड्का

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबारे सामाजिक सञ्जालमा गरिएको भिडियो प्रचार बन्द गर्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत ‘मलाई शेरबहादुर देउवा

निर्वाचन समितिलाई दुई दिनभित्र कार्यतालिका र निर्देशिकासहित क्रियाशील सदस्यता दिन नेतृत्वलाई पौडेल पक्षको अल्टिमेटम

काठमाडौं, साउन २१ । पार्टीको निर्वाचन समितिलाई दुई दिनभित्र कार्यतालिका र निर्देशिकासहित क्रियाशील सदस्यता दिन सभापति शेरबहादुर देउवालाई नेपाली कांग्रेस रामचन्द्र पौडेल समूहले अल्टिमेटम दिएको छ । बिहीबार पूर्वमहामन्त्री प्रकाशमान

महाधिवेशन प्रक्रिया शुरु नगरे आन्दोलन थाल्ने सभापति देउवालाई कांग्रेस युवा नेताहरुको चेतावनी

काठमाडौं, साउन २१ । नेपाली कांग्रेसका केही युवा नेताले पार्टीको १४ औं महाधिवेशन सुनिश्चित नगरिए देशभर आन्दोलन थाल्ने चेतावनी दिएका छन् । सबल कांग्रेस निर्माणका लागि युवा अभियानका नाममा कांग्रेस

आंशिक प्राध्यापकको माग छिट्टै सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं, साउन २० । २०७४ सालमा आफूहरुलाई करार गर्ने भनी गरेको तत्कालिन मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनको माग राख्दै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवालाई बुधबार