२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेस उत्रियो सडकमा, देशैभर प्रदर्शन, भ्रष्टाचार र कुशासनविरुद्ध खबरदारी (तस्वीरसहित)

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसले देशैभर एक साथ सरकारविरुद्ध प्रदर्शन गरेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले देशको ७७ वटै जिल्लामा एक साथ सडक प्रदर्शन गरेको हो ।

कांग्रेसको शालीनतालाई सत्ताले कमजोरी ठान्योः कांग्रेस सभापति देउवा

काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको शालीनतालाई वर्तमान सत्ताले कमजोरी ठानेकाले अब त्यसको जवाफ दिइने चेतावनी दिनुभएको छ । मंसिर २९ गते सोमबार हुने देशव्यापी प्रदर्शनमा

संवैधानिक परिषद्को आइतबारको बैठकमा देउवा नजाने

काठमाडौं, मंसिर २७ । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार (भोलि) बस्ने संवैधानिक परिषद्को बैठकमा नजाने हुनुभएको छ । विभिन्न संवैधानिक निकायमा रिक्त पदमा पदपूर्तिको लागि संवैधानिक

संवैधानिक परिषद्को बैठक आइतबार, यस्ता छन् विपक्षी दलका नेता देउवाले मागेका पद

काठमाडौं, मंसिर २७ । संवैधानिक परिषदको बैठक आइतबार बस्ने भएको छ । लामो समयदेखि रिक्त रहेका संवैधानिक आयोगहरुमा पदपूर्तिका लागि बैठक बस्न लागेको हो । यसका लागि शुक्रबार मात्रै प्रधानमन्त्री

सरकारविरूद्ध २९ गतेको सडक प्रदर्शनमा कांग्रेस नेताहरु देशैभर पुग्ने, देउवा मकवानपुर, गगन कैलाली

काठमाडौं, मंसिर २६ । सरकारको अकर्मण्यताविरूद्ध सडकमा ओर्लन लागेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सबै तयारी पूरा गरेको जनाएको छ । यही मंसिर २९ गते सोमबार गरिने देशव्यापी सडक प्रदर्शनका लागि

मंसिर २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौं, मंसिर १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडक संघर्ष गर्ने भएको छ । शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले यही मंसिर २९ गते

काँग्रेसको पदाधिकारी बैठक बस्दै, तनहुँ घटनालगायतका विषयमा छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले पक्राउ गरेको घटनाबारे छलफलका लागि पदाधिकारी बैठक बोलाइएको हो । सभापति

अपाङ्गता भएका व्यक्तिलाई राज्यको निर्णायक तहमा सहभागिता र प्रतिनिधित्व हुनुपर्दछः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गगता भएका दिदीबहिनी तथा दाजुभाइहरूले पुर्याउनुभएको साहसिक र महत्वपूर्ण योगदानको कांग्रेसले सधैँ उच्च सम्मान गरेको उल्लेख गर्नुभएको छ । अन्तर्राष्ट्रिय

देशव्यापी प्रतिरोध गरिनेछ : देउवा

काठमाडौं, मंसिर १७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भन्दै आपत्ति जनाएको छ । कांग्रेसले घटना निन्दनीय भएको र सरकारको प्रवृत्तिविरुद्ध

सभापति देउवा र भारतका विदेश सचिव हर्षबर्धनबीच भेटवार्ता

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा बिहीबार साँझ भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत बहुआयामिक