९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सुदूरपश्चिमसँगको हारलाई बिर्सेर खेल्यौं : शेर मल्ल

काठमाडौं । जनकपुर बोल्ट्सका शेर मल्लले अघिल्लो खेल खराब दिनको रूपमा लिएर अघि बढ्दा काठमाडौं गुर्खाजविरुद्ध जित सम्भव भएको बताएका छन् । सुदूरपश्चिमविरुद्ध फराकिलो हारपछि आफ्नो टोलीले राम्रो त्यसलाई बिर्सेर