९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मन्त्रालयद्वारा शैक्षिक सामाग्री प्रदान

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न जिल्लाका १५ विद्यालय तथा शैक्षिक संस्थाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको