१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि १३५ शैया

कैलाली, जेठ ३ । सेती प्रादेशिक अस्पताल धनगढीले कोरोना संक्रमित बिरामीहरुका लागि शैया थप गरेको छ । कोरोना अस्थायी अस्पतालबाट ५० शैयाबाट उपचार सेवा सुरु गरेको अस्पतालले अब विस्तार गरेर

कोरोना संक्रमितको उपचारका लागि सरकारले ७ हजार शैया थप्दै

काठमाडौं, बैशाख १९ । सरकारले कोरोना (कोभिड–१९) को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करिब सात हजार शैया थप गर्ने भएको छ । तीमध्ये काठमाडौं उपत्यकाका ६ अस्पतालमा आजैदेखि १ हजार

अस्पतालमा शैया र अक्सिजनको अभाव, तत्काल हवाई र सीमा नाका कडाइ गर्न जनस्वास्थ्यविद्को सुझाव

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण काठमाडौं उपत्यकालगायत नेपालगञ्ज, वीरगञ्जलगायतका जिल्लामा रहेका अस्पतालमा शैया अभाव हुन थालेको छ । दैनिक संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरुमा शैया अभाव हुन थालेको

अक्सिजन र शैयाको अभाव, स्थानीय र प्रदेश सरकार जिम्मेवारीबाट पन्छिदै आरोप प्रत्यारोपमा व्यस्त

नरेन्द्र थापा बाँके । बाँके जिल्लामा पछिल्लो केही समययता हरेक दिन ३ सयको हाराहारीमा कोरोनाको संक्रमित देखा परिरहेका छन् । अस्पतालले कोरोना सक्रमित बिरामी उपचारका लागि तयार गरेको कोभिड वार्डका

सबै अस्पताललाई ५० प्रतिशत शैया छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, कात्तिक २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी , सामुदायिक , सरकारी, मेडिकल कलेज लगाएत सबै प्रकारका अस्पताललाई कुल शैयाको ५० प्रतिशत कोरोनाका विरामीलाई छुट्टाउन निर्देशन दिएको छ ।

राक्सिराङमा बन्ने भयो १५ शैयाको अस्पताल

हेटौंडा, असोज १४ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । शिक्षा, स्वास्थ्य र अन्य भौतिक विकासबाट पछाडी परेका चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकामा स्वास्थ्य

छात्रावासमा १०० शैयाको आइसोलेसन कक्ष निर्माण

हेटौंडा, साउन ३० । कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि हेटौंडाको गौरीटार स्थित राष्ट्रिय खेलकुद परिषद्को छात्रावास भवनमा १०० शैयाको आइसोलेसन निर्माण गरिएको छ । हेटौंडा अस्पताल र हेटौंडा उपमहानगरपालिकाको