२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सर्वोच्च अदालतले पूर्व-प्रधानन्यायाधीश शर्माको निधनका कारण आज सबै अदालतमा शोक विदा दिने

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि प्रकाशित गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च,