बुटवल । बुटवलको नयाँ बसपार्कमा स्नानगृहसहितको सुविधासम्पन्न शौचालय बन्ने भएको छ । एक करोड ८० लाख ८४ हजार रुपैयाँको लागतमा बन्ने शौचालयको बुटवल उपमहानका प्रमुख खेलराज पाण्डेयले शिलान्यास गर्नुभयो ।