काठमाडौं । वेदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य प्ररीक्षण कार्यको सुधारको लागि गठिक अध्ययन कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले सक्रियता देखाएको छ । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणमा चलखेल हुने
काठमाडौं । सरकारले शुक्रबारदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मासिक न्यूनतम १७ हजार ३०० रुपैयाँ पारिश्रमिक पाउने गरी पारिश्रमिक वृद्धि
काठमाडौं । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको बिरोधमा मेनपावर व्यवसायीले अध्यागमन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा
काठमाडौं । विदेशमा रहेका नेपाली श्रमिकले निःशुल्क टेलिमेडिसिन सेवा पाउने भएका छन् । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि बुधबारदेखि निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुन्नुभएको छ । श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आईतवार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकको एकता र संघर्षले नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताउनुभएको छ । आज (आइतबार) बिहान १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया गई श्रम गरिरहेका नेपालीसहित आप्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक
श्रमिकको मागका बारेमा सम्बन्धित निकायहरुलाई जानकारी गराउँदा पनि ध्यान नदिएको कारण हड्तालमा जानुपर्ने बाध्यता सिर्जना भएको संघले जनाएको छ ।
काठमाडौं । आप्रवासी श्रमिकहरूको कारण नखुलाइएको मृत्युदर कतारमा ७० प्रतिशतभन्दा बढी रहेको एमनेष्टी इन्टरनेशनलले तथ्याकं सार्वजनिक गरेको छ । श्रमिकहरू पठाउने मुख्य देशहरूबाट प्राप्त तथ्याङ्कलाई एम्नेस्टीले गरेको समीक्षामा कतारमा प्रवासी
यसैबीच श्रम मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक मासिक १२ हजार ८१ रुपैयाँ तोकेको तोकेको छ ।