१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


आज श्रीकृष्ण जन्माष्टमी पर्व, पूजा–आराधना गरेर मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज कृष्ण जन्माष्टमी । भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म