२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


श्रीलंकाले १ लाख बाँदर चीन निकासी गर्ने

एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले १ लाख बाँदर चीन निकासी गर्ने भएको छ । श्रीलंकाको कृषि मन्त्रालयका वरिष्ठ अधिकारी गुणादास समरसिंघेले चीनको जुलजिकल गार्डेनको माग अनुसार १ लाख

श्रीलंकामा आर्थिक संकटका कारण स्थानीय निर्वाचन स्थगित

एजेन्सी । श्रीलंकामा यहि अप्रील २५ मा हुन लागेको स्थानीय निर्वाचन आर्थिक संकटका कारण अनिश्चित कालका लागि स्थगित भएको छ । गत वर्षदेखि आर्थिक मन्दी झेलिरहेको श्रीलंकामा मतपत्र छाप्नका लागि

श्रीलंकामा डलर संकटको अन्त्य भएको घोषणा

एजेन्सी । केही महिना अघि विदेशी मुद्राको सञ्चिती करिब शून्यमा झरेर औषधि इन्धनलगायत अत्यावश्यक सामान समेत आयात गर्न नसकेको श्रीलंकाले डलर संकटको अन्त्य भएको घोषणा गरेको छ । श्रीलंकाको केन्द्रीय

परराष्ट्रमन्त्री पौड्याल आज श्रीलंका जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल बिहीबार श्रीलंका भ्रमणमा जाँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री बनेपछि पहिलो विदेश भ्रमणमा जान लाग्नुभएकी उहाँ श्रीलंका बेलायती उपनिवेशबाट मुक्त भएको हिरक महोत्सवमा सहभागी हुनुहुने

श्रीलंकामा २ लाख मानिसले खाद्य असुरक्षाको सामना गरेकाे खुलासा

काठमाडौं । श्रीलंकामा २ लाख सर्वसाधारणले मध्यम तथा तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार यहि वर्षको जुनदेखि

श्रीलंकाले विषयविज्ञलाई समेट्न नसक्दा आर्थिक संकट व्यहोर्नुपर्यो : वाग्ले

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा विषयविज्ञ समूहको पृष्ठपोषण गर्न जरुरी रहेको बताउनुभएको छ । आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसमा उहाँले

अन्तर्राष्ट्रिय बौद्ध समाजद्धारा श्रीलंकालाई ३२ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । अन्तर्राष्ट्रिय बौद्ध समाज, लुम्बिनीको तर्फबाट श्रीलंकालाई स्वास्थ्य तथा चिकित्सा सामाग्री हस्तान्तरण गरेको छ । मंगलबार आनन्दकुथि विहार, स्वयम्भूमा एक समारोहबीच समाजका अध्यक्ष भिक्षु मैत्री महास्थविरले नेपालका लागि श्रीलंका

एशिया कप क्रिकेटको उपाधी श्रीलंकालाई

काठमाडौं । पाकिस्तानलाई हराउँदै श्रीलंकाले एशिया कप क्रिकेटको उपाधी जितेको छ । युएईको दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट

नेपाल पनि श्रीलंका जस्तै हुन्छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिन नसके नेपाल पनि श्रीलंका सरह हुने दाबी गर्नुभएको छ । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित

श्रीलंकामा ३ सय बस्तुमा प्रतिबन्ध

काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले आयात प्रतिबन्धलाई कडाइ गर्दै थप ३ सय भन्दा बढी वस्तुमा प्रतिबन्ध लगाएको छ । आर्थिक संकटका कारण महिनौंदेखि आवश्यक वस्तु तथा सामानमा अभाव सिर्जना हुने