काठमाडौं । म्यानमारमा राष्ट्रिय संकटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याइएको छ । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आगामी ६ महिनासम्मका लागि संकटकाल लम्बाएको हो । सोही काउन्सिलले म्यानमारमा हाल