९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


गृहमन्त्री खाँणद्वारा ६७ बुँदे संकल्पपत्र सार्वजनिक, भैरहवालाई प्रदेशकै व्यापारिक केन्द्र बनाउने प्रतिवद्धता

बुटवल । गृहमन्त्रीसमेत रहेका रुपन्देही– ३ प्रतिनिधिसभा सदस्य उम्मेद्वार बालकृष्ण खाँणले संकल्पपत्र सार्वजनिक गर्नुभएको छ । उम्मेदवार खाँणले जनतासामु आफ्नो ६७ बुँदे संकल्पपत्र सार्वजनिक गर्नुभएको हो । सत्तारुढ पाँच दलीय