काठमाडौं । संसदमा पेस गरिएका संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुने गरी नियमावलीमा व्यवस्था मिलाउन प्रतिनिधिसभाका सांसदहरु सहमत भएका छन् । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा नेकपा (एमाले)का सांसद
सरकारका तहहरूबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा हुने संविधानको व्यवस्था भएपनि यसको पालना राम्रोसँग नभएको प्रस्तावमा उल्लेख छ ।
यस्तै, रेबिज नियन्त्रणका लागि आवश्यक पर्ने साधनश्रोत, खोप, जनशक्ति तथा प्रविधिको प्रयोग, घरपालुवा कुकुर दर्ताको विषय पनि संकल्प प्रस्तावमा समेटिएको छ ।
पोखरा, साउन १२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गण्डकी प्रदेशसभाको सोमबारको बैठक अवरुद्ध गरेको छ । असार २३ गते दर्ता गराएको संकल्प प्रस्ताव बैठकको कार्यसूचीमा राख्न माग गर्दै कांग्रेसले