८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


राष्ट्र बैंकले सार्वजनिक गरेकाे मौद्रिक नीति संकुचित: नेपाल चेम्बर अफ कमर्स

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिलाई संकुचित भनेको छ । मौद्रिक नीतिले मुलुकमा आर्थिक गतिविधि घटाउने जिकीर पनि चेम्बरले गरेको हाे। उद्योग