यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको मन्त्रालयले जनाएको छ
डेल्टा भेरियन्ट भन्दा डेल्टा प्लस भेरियन्ट घातक भन्ने विषय अहिलेसम्म प्रमाणित भइनसकेको बताउँदै डा. पुनले डेल्टा प्लस भेरियन्टकै कारण तेस्रो लहर आउने सम्भावना अत्यन्तै कम रहेको जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ४ सय ८ जनामा गरिएको परीक्षणमा ३९ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हालसम्म ३९ लाख ३६ हजार ७ सय २४ जना कोभिडविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने पूर्ण मात्र खोप लगाउनको संख्या १७ लाख ४५ हजार ९ सय ३
कोरोनाले च्यापेपछि थप उपचारको लागि जिल्ला अस्पताल लैजादैँ गर्दा बाटैमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जय बहादुर चेम्जोङले बताउनुभयो ।
नेपालमा हालसम्म डेल्टा, अल्फा, गामा र कप्पा गरी चार वटा भेरियन्टको संक्रमण देखिएको छ । यी मध्ये डेल्टा भेरियन्ट सबैभन्दा बढी संक्रामक रूपमा फैलिएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनुहुनेछ । सिसीएमसी समितिमा प्रधानमन्त्री प्रमुख रहने प्रावधान छ ।
कर्णालीमा जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरु नै गरिएको छैन् । जोन्सनको खोप कर्णालीसँगै प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा लगाइएको छैन । संघीयता गएको देशमा प्रदेशहरुमा समान रुपले खोप वितरण
कोरोना भाइरसको जिन शरीमा छ वा छैन भनेर पत्ता लगाउन पीसीआर परीक्षण गरेजस्तै उक्त जिनको अध्ययनका लागि जिन सिक्वेन्सिङ गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी नर्देशक डा. रुना झाले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा २ हजार १ सय ९७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।