स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको हो ।
जिल्लामा डेंगुको संक्रमण बढ्दै गएपछि स्वास्थ्य कार्यालयले खोज र नष्ट गर अभियान नै सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा संक्रमितको घरमै पुगेर सोधपुछ गरिरहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ६३८ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ५५ जनामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको छ ।
बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताउनुभयो ।
३ हजार ५ सय ६९ जनामा गरिएको परीक्षणमा ४ सय ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पर्वत । पर्वतमा २ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएकाे छ । उपचारको लागि पर्वत अस्पतालमा आएका २ जनामा डेंगुको संक्रमण रहेको पुष्टि भएको हो । पर्वत जिल्ला अस्पतालका सूचना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञहरूले कोरोना संक्रमणदर पाँच प्रतिशत भन्दा कम भएमा मात्र सामान्य भन्न मिल्ने बताउँछन् । असार महिनाको मध्यसम्म एक प्रतिशतमात्र रहेको कोरोना संक्रमण दर अहिले बढेर
उन १ गते १३५ जना संक्रमित भएकामा साउन २ यो संख्या उकालो लागेर ४५७ पुग्यो । संक्रमणको यो दर ९ दशमलव ८२ प्रतिशत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
सिन्धुली । काठमाडाैं उपत्येका बाहिर सिन्धुलीमा पनि १० महिनापछि दुई जना कोरोना संक्रमित फेला परेका छ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-६ का पुरषहरूमा कोरोना संक्रमण देखिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या
पछिल्लो २४ घन्टामा तीन हजार ७१८ जनाको कोरोना परीक्षण गर्दा २२९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।