१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


चिकित्सकहरू भन्छन्, ‘कोरोना संक्रमित बढेसँगै अक्सिजन अभाव हुने देखियो’

समितिमा वीर र भक्तपुर अस्पतालका निर्देशहरूले संक्रमितको संख्या उकालो लाग्दै गर्दा अक्सिजन , आईसीयू र जनशक्तिको अभाव हुने बताएका छन् ।

भारतको दिल्लीमा एक साताका लागि लकडाउन

लकडाउनको अवधिमा बेडको व्यवस्था ठूलो स्तरमा गर्ने पनि उहाँको भनाइ छ । लकडाउनको अवधिमा अत्यावश्यक सेवा भने सुचारु रहने जनाइएको छ ।

देशभर थप ८ सय ३९ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ सय २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।

कोरोना संक्रमणको दर बढ्दै, दोस्रो लहर सुरु भएको हुनसक्ने विज्ञको अनुमान

बैशाख १ गते एकै दिन ६ सय ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो । यो संख्या ४ महिना यताकै उच्च हो । नेपालमा एक सातादेखि संक्रमणको दर झनै उकालो

कोरोनाबाट थप ५ जनाको मृत्यु, ९७ जना आईसीयुमा

पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ५३ कोरोना संक्रमित निको हुँदा अहिलेसम्म उपचारपछि घर पर्किनेको संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको छ । देशभर ३ हजार ६

कोरोनाको हटस्पट बन्दै बाँके, २४ जनाको सिकिस्त अवस्थामा

बाँकेमा चैत महिनाको शुरुबाटै संक्रमितको संख्या बढ्दै गए पनि हाल संक्रमण तीव्र गतिमा कोरोना फैलिरहेको छ । चैतमा मात्र १ सय ९६ जना संक्रमित थपिएका छन् । तीमध्ये ५४ जनाको

नेपालमा थप ३ सय ३७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

भारतमा तीव्र रूपमा फैलिँदै कोरोना, २४ घण्टामा १ लाख ४५ हजार संक्रमित थपिए

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १३ करोड २० लाख पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या १ लाख ६८ हजार बढी छ

भारतका तीव्र फैलिँदै कोरोना : एकैदिन १ लाख २६ हजार संक्रमित, ६ सय ८५ जनाको मृत्यु

अहिलेसम्म भारतका ९ करोड २ लाखभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप लगाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दिल्लीमा कारभित्र एक्लै बस्दा पनि मास्क लगाउन उच्च अदालतको आदेश

सुनवाइको क्रममा केन्द्रीय स्वास्थ्य मन्त्रालयले एक्लो चालकले मास्क लगाउनु पर्ने कुनै नियम नभएको अदालतमा जानकारी दिएको थियो । तर, प्रत्येक राज्यलाई आफ्नो नियम बनाउने र लागू गर्ने अधिकार रहेको मन्त्रालयले