१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


नेपालमा कोरोनाका कारण थप २१ जनाको मृत्यु, देशभर १६ हजार ६३३ सक्रिय संक्रमित

काठमाडौं, मंसिर १६ । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या

काठमाडौं प्रशासनद्वारा सभा, प्रदर्शन नगर्न आग्रह, कारबाहीको चेतावनी

काठमाडौं, मंसिर १५ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै

नेपालमा हालसम्म करिब ३० हजारमा एचआईभी संक्रमण, घट्दै नयाँ संक्रमण

काठमाडौं, मंसिर १५ । नेपालमा हालसम्म २९ हजार ५०३ जनामा एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ । विश्व एड्स दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजना

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला

काठमाडौं, मंसिर १५ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस

थप २९ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो, १,४७४ संक्रमित थपिए

काठमाडौं, मंसिर १५ । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा देशभर कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको

अमेरिकाको लस एन्जलसमा प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा

लस एन्जलस, मंसिर १३ । अमेरिकाको लस एन्जलसमा घरमै बस्नुपर्नेलगायतका प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ । कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरेको हो । देशकै

कृषि क्षेत्र सुधारका लागि जंगी नीति आवश्यक : मन्त्री भुसाल

चितवन, मंसिर १३ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले देशको कृषि क्षेत्र संकटमा रहेको बताउनुभएको छ । कृषि क्षेत्र सुधारका लागि जंगी नीति आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपालमा कोरोनाबाट थप १९ जनाको मृत्यु, १,३८० संक्रमित थपिए

काठमाडौं, मंसिर १३ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार

क्रिकेट टिमको बन्द प्रशिक्षण दोस्रो दिनमा, थप छ खेलाडी ‘आइसोलेसन’मा

काठमाडौं, मंसिर १२ । नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो दिनमा पनि प्रशिक्षण जारी राखेको छ । कोरोनाभाइरसका कारण लामो समयदेखि रोकिएको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण शुक्रबार पनि जारी रह्यो ।

नेपालमा कोरोनाका कारण कात्तिकमा मात्र झन्डै ५०० जनाको मृत्यु

काठमाडौं, मंसिर १२ । नेपालमा कोरोना संक्रमण देखिएको नौ महिनाको अवधिमा एक हजार ४०० बढी व्यक्तिको संक्रमणका कारण मृत्यु भएको छ । पछिल्ला केही दिनयता संक्रमितको संख्या कम देखिएता पनि