काठमाडौं, कात्तिक २६ । देशभर कोरोना संक्रमितको संख्या दुई लाख नाघेको छ । तर, संक्रमण रोकथाम तथा नियन्त्रणकोे लागि गठन भएको सरकारी संयन्त्र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति
काठमाडौं, कात्तिक २६ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५६९ जना कोरोना संक्रमित थपिएको जानकारी
काठमाडौं, कात्तिक २५ । पछिल्लो २४ घण्टामा २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७३६ जनामा कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं, कात्तिक २५ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमणले सञ्चार उद्योगमा परेको असर कम गर्न सहुलियतपूर्ण ऋण प्रदानका लागि सरकार तयार रहेको बताउनुभएको छ । मिडिया एलाइन्सका प्रतिनिधिसँग मंगलबार
रसुवा, कात्तिक २५ । पछिल्लो चरणमा जिल्लामा कोभिड – १९ को संक्रमण घट्दै गएको छ । हालसम्म संक्रमित कुल ११४ मध्ये ९२ जना निको भई घर फर्किसकेका छन् । रोगबाट
मोरङ, कात्तिक २५ । मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ ।
काठमाडौं, कात्तिक २५ । यो वर्ष तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान व्यापारीहरुले गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण विगतभन्दा यो वर्ष ७० प्रतिशतले व्यापार कम
काठमाडौं, कात्तिक २४ । करिब आठ महिनादेखि बन्द रहेको विद्यालय खोल्ने तयारीमा शिक्षा मन्त्रालय जुटेको छ । वैकल्पिक विधिबाट शैक्षिकसत्रलाई निरन्तरता दिएको सरकारले वैकल्पिक प्रणलीबाट कति विद्यार्थीले अध्ययन गरिरहेका छन्,
काठमाडौं, कात्तिक २४ । कोरोना महामारी रोकिने कुनै छेकछन्द छैन । केही देशहरुमा एकपटक संक्रमित भइसकेको व्यक्ति पुनः संक्रमित भएको खबर सार्वजनिक भएका छन् । नेपालमा भने पुनः संक्रमणको पुष्टि
काठमाडौं, कात्तिक २४ । पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ