१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


उपत्यकामा १५३३ सहित २८१७ जना संक्रमित थपिए, २१ जनाको मृत्यु

काठमाडौं, कात्तिक २३ । नेपालमा पछिल्लो २४ घण्टामा २८१७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २८१७ जनामा कोरोना संक्रमण

अर्घाखाँची अस्पतालका १७ जनामा कोरोनापछि सेवा बन्द

अर्घाखाँची, कात्तिक २२ । अर्घाखाँची अस्पतालका सातजना चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीमा लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका अति आवश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । अस्पतालका प्रमुख डा. कपिल गौतमसहित

‘सर्वोच्चको आदेश कार्यान्वयन गर्नुबाहेक सरकारसँग अरु विकल्प छैन’

काठमाडौं, कात्तिक २२ । नेपालमा कोरोना संक्रमण नियन्त्रण र रोकथाममा प्रभावकारी कदम चाल्नुपर्ने बेला संक्रमितको उपचार र परीक्षणको विषयमा सरकार र अदालतबीच जुहारी चलिरहेको छ । गत सोमबार सर्वोच्च अदालतले

कञ्चनपुरमा टोकन प्रणालीमार्फत् धान खरिद सुरु

कञ्चनपुर, कात्तिक २२ । सरकारले निर्धारण गरेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट धान खरिदको कार्य सुरु गरेको छ । कम्पनीले धान बिक्री गर्ने किसानको संख्या अधिक

थपिए २९०९ जना कोरोना संक्रिमत, १८ जनाको मृत्यु

काठमाडौं, कात्तिक २१ । पछिल्लो २४ घण्टामा २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९०९ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्रीलाई उपचारका लागि काठमाडौं लगियो

कैलाली, कात्तिक २१ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । मन्त्री शाहलाई शुक्रबार सिम्रिक एअरको हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको उहाँको निजी सचिवालयले

कोरोनाका कारण मृत्युः स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको तथ्यांकमा ठूलो अन्तर

काठमाडौं, कात्तिक २० । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म एक हजार ५२ जना व्यक्तिको संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्री अस्पताल भर्ना

कैलाली, कात्तिक २० । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह बिहीबार अस्पताल भर्ना हुनुभएको छ । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि हुनुभएका मन्त्री शाहको स्वास्थ्यमा समस्या देखिएपछि

पोखरामा एकैदिन छजना कोरोना संक्रमितको मृत्यु

पोखरा, कात्तिक १९ । पोखरामा बुधबार छजना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीका पाँच र तनहुँका एक संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मत्यु हुनेमा पाँच

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३० जनाको मृत्यु, ३३०९ जना संक्रमित थपिए

काठमाडौं, कात्तिक १९ । नेपालमा पछिल्लो २४ घण्टामा ३३०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३३०९ जनामा कोरोना संक्रमण