लन्डन, कात्तिक १२ । बेलायतमा कोरोनाभाइरसका कारण मेपछि मंगलबार एकैदिनमा सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार एकैदिनमा ३६७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको
काठमाडौं, कात्तिक ११ । नेपालमा कोरोनाभाइरसको सबैभन्दा बढी संक्रमण काठमाडौंमा देखिएको छ । मृत्यु हुनेको संख्या पनि काठमाडौंमा उच्च छ । काठमाडौंमा कोरोनाका कारण मृत्यु हुनेको संख्या मंगलबार २०० पुगेको
नयाँदिल्ली, कात्तिक ११ । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या पछिल्लो तीन महिनामा मंगलबार सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मंगलबार ४० हजारभन्दा थोरै संक्रमित
लन्डन, कात्तिक १० । बेलायती प्रहरीले दक्षिण लन्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लंघन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ । प्रहरीले विवाहमा सहभागी करिब
काठमाडौं, कात्तिक १० । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६२ पुगेको छ । पछिल्लो २४ घन्टामा संक्रमणबाट १५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८६२ पुगेको स्वास्थ्य तथा जनसंख्या
काठमाडौं, कात्तिक १० । ‘लकडाउन’ सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिम नेपालले काठमाडौंको खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ । गएको चैत १४ गतेबाट कोरोनाभाइरसका कारण अलपत्र नागरिहरुलाई खाना
काठमाडौं, कात्तिक १० । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा सोमबार धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिनुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा उहाँले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिनुभएको
काठमाडौं, कात्तिक ९ । यस वर्ष कोरोना कहरकाबीच दशैं मनाउनु निकै चुनौतीपूर्ण बनिरहेको छ । संक्रमणको बढ्दो जोखिमका कारण यस वर्ष जो जहाँ छौं, त्यहीँ बसेर दशैं मनाउनुपर्ने अवस्था छ
काठमाडौं, कात्तिक ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइतबार चाबहिलस्थित ॐ अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना हुनुभएका थापाको
काठमाडौं, कात्तिक ९ । नेपालमा पछिल्लो २४ घन्टामा २,८५६ जना कोरोना संक्रमित थपिएका छन् । १२,३११ ओटा स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गर्दा १,०६७ महिला र १,७८९ पुरुष गरी २,८५६ जनामा