काठमाडौं, कात्तिक ४ । प्रमख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुले कोभिड-१९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुुपर्ने बताएका छन् । नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय
काठमाडौं, कात्तिक ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राज्यले उपचार गर्दा पैसा हुनेसँग लिने र नहुनेलाई दिने प्रक्रिया अपनाउने भएकाले कोरोना संक्रमित सबैको निःशुल्क उपचार नगर्ने निर्णय गरिएको जनाएको छ
काठमाडौं, कात्तिक ३ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले कोरोना संक्रमणको रोकथाममा सहयोग पुर्याउने रोबोट निर्माण गरेको छ । नास्टले सोमबार एक कार्यक्रम गरी उक्त रोबोट सार्वजनिक गरेको छ
काठमाडौं, कात्तिक ३ । नेपालमा पछिल्लो २४ घण्टामा ३७९० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३७९० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, कात्तिक ३ । नेपाली कांग्रेसले दसैं भत्तावापतको रकम फिर्ता गर्ने निर्णय गरेको छ । सांसदहरुलाई उपलब्ध गराइएको दसैं भत्ता कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको हो । हालको विषम परिस्थितिमा
काठमाडौं, कात्तिक १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च रक्तचाप हुने व्यक्तिमा कोरोना संक्रमण भयो भने जोखिम उच्च हुने भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ । विश्व उच्च रक्तचाप
संखुवासभा, कात्तिक १ । संखुवासभामा कोरोना संक्रमणबाट पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ । धर्मदेवी नगरपालिका–३, मुडेबजारका ७९ वर्षीय वृद्ध पारथमणि पौडेलको मृत्यु भएको हो । उहाँको शनिबार घरमै मृत्यु
कैलाली, कात्तिक १ । सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्ट र मानबहादुर धामीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशसभा सदस्य भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउनुभएको
काठमाडौं, कात्तिक १ । बडादसैंको मुख्य विशेषता भनेको पारिवारिक जमघट हो । तर, यतिबेला कोरोना महामारीको जोखिम उच्च विन्दुमा पुगेको छ । फेरिपनि मानिसहरु परिवारसँगको भेटका लागि यात्रामा निस्कन थालेका
काठमाडौं, कात्तिक १ । वरिष्ठ पत्रकार वैकुण्ठमान मास्केको कोरोनाभाइरसको संक्रमणका कारण निधन भएको छ । लामो समय मिर्गौला रोगबाट पीडित ८२ वर्षीय मास्केको शुक्रबार निदान अस्पतालमा उपचारका क्रममा निधन भएको