१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025


भारतमा कोभिड-१९ संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघ्यो

नयाँदिल्ली, कात्तिक १ । भारतमा शनिबार कोरोनाभाइरस (कोभिड-१९) संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघेको छ । शनिबार मध्याह्नसम्म भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख ३२ हजार ६८० भएको छ

अमेरिकामा कोभिड-१९ का संक्रमित ८० लाख पुगे

न्यूयोर्क, कात्तिक १ । अमेरिकामा कोभिड-१९ का संक्रमितको संख्या ८० लाख पुगेको छ । अमेरिकामा कोभिड संक्रमितको संख्या ८० लाख आठ हजार ४०२ पुगेको हो । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कोरोना संक्रमित

रुपन्देही, कात्तिक १ । लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीलाई कोरोनाभाइरस संक्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार ‘पीसीआर’ परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको हो

वडासदस्यको कोरोना संक्रमणका कारण मृत्यु

चितवन, कात्तिक १ । खैरहनी नगरपालिका वडा नम्बर-१२ का वडासदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो । भरतपुर अस्पतालमा उपचारका

दसैंपछि कांग्रेसको आन्दोलन

काठमाडौं, असोज ३० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमणको रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार महामारीको

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५१ हजार नाघ्यो, २२७ जनाको मृत्यु

काठमाडौं, असोज ३० । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५१ हजार नाघेको छ । पछिल्लो समय बढ्दै गएको संक्रमणका कारण उपत्यका जोखिममा परेको छ । देशभर हाल ३७ हजार ३८२

उपत्यकामा २४०२ सहित ४३९२ जनामा कोरोना संक्रमण, डिस्चार्ज ३५२२, मृत्यु २१

काठमाडौं, असोज ३० । पछिल्लो २४ घण्टामा ४३९२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४३९२ जनामा कोरोना संक्रमित पुष्टि भएको

नेपालमा कोरोना संक्रमण नियन्त्रणबाहिर पुग्ने खतरा

काठमाडौं, असोज ३० । नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिइसकेको छ । दैनिक तीन हजारमाथि संक्रमित भेटिइरहेका छन् । सरकारले कोरोनाभाइरसको परीक्षण र उपचारमा ठूलो रकम खर्च भएको र सेवा-सुविधाको

प्रदेश-१ मा कोरोनाका कारण एकैदिन नौजनाको मृत्यु

मोरङ, असोज ३० । पछिल्लो २४ घन्टामा प्रदेश नम्बर-१ मा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र तेह्रथुमका दुई/दुईजना रहेका छन् ।

कोरोनाका कारण विश्वभरि ११ लाख तीन हजारको मृत्यु, ७० हजार बढीको अवस्था गम्भीर

पेरिस, असोज ३० । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरि हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरणअनुसार कोरोनाभाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको