देशभर कोरोनाका ७ हजार ५ सय १७ सक्रिय संक्रमित हुँदा १ लाख २४ हजार ७ सय ८८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
सोही समयमा संक्रमित ३ सय ५४ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५७ हजार १ सय ६७ पुगेको छ । अहिलेसम्म कोरोनाबाट ९ लाख ७७ हजार ७६ जना
फागुन १ गते नमूना परीक्षण गरिएका ३६७ मध्ये आठ जनामा सङ्क्रमण देखिएको थियो भने फागुन १२ गते ३१७ जनामा एन्टिजेन परीक्षण गर्दा कसैलाई पनि सङ्क्रमण नदेखिएको शाखाले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ सय ५५ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म संक्रमणुमक्त हुनेको संख्या ९ लाख ५५ हजार ४ सय ५८ पुगेको छ ।
कुल ८ हजार ६ सय ९३ जनामा परीक्षण गर्दा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका १ हजार २ सय ७२ संक्रमित संक्रमणमुक्त हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५० हजार ५६ पुगेको छ ।
अस्पतालहरूका अनुसार मृत्यु हुने ७० प्रतिशत व्यक्ति खोप नलगाएका र दिर्घरोगीहरू रहेको पाइएको छ । वीर अस्पतालका छातीरोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ पनि मुत्यु भएका अधिकांश व्यक्ति खोप नलगाएको रहेको
पछिल्लो २४ घण्टामा ५ हजार १ सय ३ जना संक्रमणमुक्त हुँदा २ लाख ७३ हजार ३ सय ४९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भाषा परीक्षा पास गरी लामो पर्खाइपछि १४ फेब्रुअरीमा उडान तय भएर रोकिएका श्रमिकको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताउनुभयो ।
उहाँलाई देखिएको न्यूमोनिया संक्रमण र मुटुमा देखिको समस्याको पनि उपचार चलिरहेको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिनुभयो ।