११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


काठमाडौं उपत्यकामा १६६ सहित ८१८ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १४९ पुग्यो

काठमाडौं, भदौ ७ । नेपालमा कोरोना संक्रमितमध्ये आइतबार थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो पटक झापाका ५८ बर्षिय पुरुष पर्साकी

क्यान्सरपीडितको अनुभव-‘जीवन त्याग गरिदिउँजस्तो लाग्थ्यो तर परिवार सम्झिन्थें’

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ६ । जब उहाँलाई क्यान्सर छ भन्ने थाहा भयो, छाङाबाट खसेजस्तै हुनुभयो । विश्वास गर्न नै मुस्किल भयो । डेढ वर्षअगाडि काठमाडौंमा उपचारका क्रममा धनगढी

कोरोनाबाट धरानमा एक पुरुषको मृत्यु, गरिएको थियो प्लाज्मा थेरापी

सुनसरी, भदौ ६ । कोरोनाभाइरसको संक्रमणका कारण सुनसरीमा थप एकजनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका वडा नम्बर-१५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । शनिबार मध्यान्न १२ः१५ बजे

यस्तो छ, काठमाडौंका भित्रि सडक, गल्लीमा निषेधाज्ञाको अवस्था (भिडियो)

दीपक श्रेष्ठ र लक्ष्मणमान डंगोल (इमेज)काठमाडौं, भदौ ६ । कोभिड-१९ को संक्रमण बढ्दै गएपछि न्यूनीकरणका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले बिहीबारदेखि निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञा

नेपालमा कोरोनाबाट थप नौजनाको मृत्यु, संक्रमितको संख्या ३१ हजार नाघ्यो

काठमाडौं, भदौ ६ । नेपालमा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा सुनसरी,

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि

लहान, भदौ ६ । मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­-४ निवासी ६८ वर्षीय वृद्धमा

धनगढीमा समुदायमा फैलिँदै कोरोना

कैलाली, भदौ ६ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको छ । बाह्य ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा संक्रमण पुष्टि हुन थालेपछि धनगढी उपमहानगरपालिकाले पनि समुदायमा संक्रमण

पोखरामा थप १६ जनामा कोरोना, ‘होम आइसोलेसन’का आठजनाले कोरोनालाई जिते

पोखरा, भदौ ६ । पोखरामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार छ महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरास्थित

कोरोना महामारी नियन्त्रणमा केन्द्र सरकारले सहयोग नगरेको गुनासो

प्रकाश मैनाली र रोमन आचार्य (इमेज) सर्लाही, काठमाडौं, भदौ ५ । कोरोना महामारी नियन्त्रणमा तीन तहका सरकारबीच तालमेल नमिलेको जनगुनासो बढिरहँदा स्थानीय जनप्रतिनिधिले केन्द्रले समन्वय गर्न चुकेको आरोप लगाएका छन्

‘सरकारले पटक-पटक निर्णय परिवर्तन गर्दा कार्यान्वयनमा समस्या’

काठमाडौं, भदौ ५ । काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुखहरुले सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पटक-पटक निर्णय परिवर्तन गर्दा कार्यान्वयनमा समस्या भएको बताएका छन् । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम