उहाँले भन्नुभयो, ‘पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरुको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरु गरेको हो ।’
मन्त्रालयका अनुसार सोही समयमा ८ हजार ५ सय १३ जनामा भएको परीक्षणमा १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण भएको छ ।
रुघाखोकी, ज्वरो, घाँटी, जिउ दुख्ने जस्ता लक्षण देखिएको ओमिक्रोन संक्रमणका कारण अक्सिजन लेभल भने कम नभएको चिकित्सहरु बताउँछन् ।
कोरोनाभाइरसबाट संक्रमितको संख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको अधिकारीहरूले बताएका छन् ।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ९५, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ५७ र जुलाघाटबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको हो ।
२३ हजार ९२ जनामा गरिएको परीक्षणमा १० हजार ७ सय ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणको लहर प्रत्येक रेकर्ड कायम गर्दै बढिरहेको छ । दैनिक परीक्षणको तुलनामा ५० प्रतिशत व्यक्तिमा संक्रमण देखिन थालेसँगै संक्रमण समुदायमै फैलिसकेको पुष्टि भइसकेको छ ।
सत्ताघटक दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित अन्य दलहरुले सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगित गरिसकेका छन् ।
२३ हजार ४०९ परीक्षणमा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं । भारतमा एकैदिन दुई लाख ८२ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ८२ हजार ९७०