११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बढ्दै संक्रमण : मास्कसमेत लगाउँदैनन् काठमाडाैंकै सर्वसाधारण, साेध्दा अनेक बहाना

मानिसको बाक्लो उपस्थिति हुने बसपार्क, सार्वजनिक सवारीसाधनमा चढ्ने यात्रु हुन् वा चालक, मास्क नलगाएर निस्फिक्री देखिन्छन् । अधिकांश पैदलयात्रु स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै विना मास्क हिँडिरहेका छन् ।

थप १४ सय ४६ जनामा कोरोना पुष्टि, काठमाडौंका मात्र ८ सय ७६

जसमध्ये काठमाडौंमा ६ सय ७५, ललितपुरमा १ सय ३६ र भक्तपुरमा ६५ गरी काठमाडौं उपत्यकामा ८ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

बढे कोरोना संक्रमित, एकैदिन ९ सय ४४ जनामा संक्रमण पुष्टि

मन्त्रालयका अनुसार सोही समयमा २ सय ९७ जना निको भएका छन् । देशभर ६ हजार १ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।

ओमिक्रोनले भयावह रूप लिनसक्ने विज्ञको चेतावनी, ह्वात्तै बढे संक्रमित

जनस्वास्थ्य विद् डा. रविन्द्र पाण्डेले ओमिक्रोन संक्रमित र रुघाखोकीका बिरामीको लक्षण उस्तै हुने भएकोले भित्रभित्रै ओमिक्रोन भुसको आगो झैं फैलिएको हुनसक्ने बताउनुभयो ।

एकै दिन ३ लाख १६ हजारलाई कोरोनाविरुद्धको खोप, ३ जनाको मृत्यु

योसँगै अहिलेसम्म कुल जनसंख्याको ३५ प्रतिशत नागरिकलाई पूर्ण खोप दिइएको छ । एक मात्रा मात्र खोप भने ४७ प्रतिशतले लगाइसकेका छन् ।

दिल्लीमा सप्ताहान्तमा कर्फ्यू, ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ सङ्क्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा दिल्लीमा कोभिडका कारण एक जनाको मृत्यु भएको छ ।

थप ३ सय ८२ जनामा कोरोना संक्रमण, ५९ हजारलाई खाेप

२० हजार ९ सय ५९ जनामा गरिएको परीक्षणमा ३ सय ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दिल्लीमा ‘यलो अलर्ट’ जारी : शैक्षिक संस्था बन्द, विवाह र दाहसंस्कारमा २० जनामात्रै जान पाउने

५० प्रतिशत क्षमतामा बिहान ८ बजेदेखि राति १० बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइनेछ । अटो, ई–रिक्सा, ट्याक्सीमा दुईजनाले मात्रै यात्रा गर्न पाउने लगायतका नियम लागू हुनेछन् ।

थप २ सय ६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

संक्रमणबाट मंगलबार २ जनाथप २ सय ६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्युको मृत्यु भएसँगै अहिलेसम्म ११ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ ।

संक्रामक बन्दै ओमिक्रोन, नेपाल कति जाेखिममा ?

यसअघि देखिएका भेरियन्ट भन्दा छिटो फैलिएको ओमिक्रोनले दिनहुँ रेकर्ड तोड्दै गएको छ । जसले अबको केही समयपछि नेपालमा समेत संक्रमण बढ्ने आँकलन गरिएको छ ।