गण्डकी प्रदेशले पनि कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो बैठकले यसअघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको हो