१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पछिल्लो २४ घण्टामा ७३६ संक्रमित, ८४७ संक्रमणमुक्त, १३ जनाको मृत्यु

काठमाडौं, पुस १ । नेपालमा पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश १ मा ९६ जना संक्रमणमुक्त, ८० संक्रमित

विराटनगर, मंसिर २२ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २३ जना महिलासहित ८० जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा २६ मध्ये विराटनगरमा १५, झापामा २२, सुनसरीमा

थप १०१४ संक्रमित, १६२८ संक्रमणमुक्त, २० जनाको मृत्यु

काठमाडौं, मंसिर २२ । पछिल्लो २४ घण्टामा नेपालमा १०१४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश १ मा २५१ संक्रमणमुक्त, १२३ जना संक्रमित

विराटनगर, मंसिर २१ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४६ जना महिलासहित १२३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा ४६ मध्ये विराटनगरमा ३४, झापामा ३७, सुनसरीमा

दाङका दुई संक्रमितको बाँकेमा मृत्यु

दाङ । कोरोना संक्रमणका कारण दाङका थप दुई जनाकोे बाँकेमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय पुरुष र तुलसीपुरकै ८१ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ९२ हजार नाघ्यो

काठमाडौं । भारतमा शुक्रवार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी

पछिल्लो २४ घण्टामा १९४८ संक्रमित, ३१४० संक्रमणमुक्त, २८ जनाको मृत्यु

काठमाडौं, मंसिर १० । पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १३८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो

बिमाका लागि संक्रमितको नाम रुजु

काठमाडौं, मंसिर ८ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले कोरोना (कोभिड–१९) को बीमा दाबी गर्नेको सङ्ख्या बढेपछि रुजु गर्न थालेको छ । यसका लागि महाशाखाले वरिष्ठ जनस्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितले उपचार पाउन नसक्ने खतरा, भेन्टिलेटरको चरम अभाव

कैलाली । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशमा उपचार पाउन नसक्ने अवस्था देखिएको छ । गम्भीर प्रकृतिका लक्षणसहित संक्रमित बढेपछि सुदूरपश्चिममा भएका सीमित आइसियु, भेन्टिलेटर र आइसोलेसन बेड

चितवनमा संक्रमित ५ हजार नाघे

चितवन, कात्तिक २५ । जिल्लामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या ५ हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभर कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ८५ पुगेको हो ।