एजेन्सी, जेठ ६ । भारतमा कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई लाख ७६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा सातौं दिन पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी छ
म्याग्दी । बेनी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष संचालन गरिएको छ । एचडियुलाई मिनी आइसीयु पनि भनिन्छ ।
गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ करोड ५७ लाख ३२ हजार पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मृतकका आफन्तसँगको समन्वयमा केसीसँगै आनन्द रिजाल, जनक सोनाम र केशर शेरपुञ्जाले निःशुल्क दाहसंस्कार गर्दै आएका छन् ।
बागलुङ । बागलुङमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । काठेखाला गाउँपालिकाका एक पुरुष र बडिगाड गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो । धौलागिरी अस्पतालमा काठेखोला गाउँपालिकाका ८९
बैठकले अत्यावश्यक काम तथा औषधि उपचार प्रयोजन बाहेक नागरिकलाई घरबाट बाहिर ननिस्कन निर्देशन गरिएको उहाँले बताउनुभयो ।
संक्रमण पुष्टि हुनेहरूमा धनकुटा नगरपालिकाका ८ जना पुरुष र ९ जना महिला, महालक्ष्मी नगरपालिकाका ७ पुरुष र ३ महिला, पाख्रिवास नगरपालिकाका १ पुरुष ३ महिला रहेका छन् ।
बुटवल । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतवार बिहान २ र गएराति १ जना गरी तीन जना संक्रमितको मृत्यू भएको अस्पतालले
बाजुरामा कोरोना कहर सुरु भएदेखि अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ । जिल्ला अस्पताल बाजुराले २ वर्षसम्म पनि शव वाहन खरिद नगरेकाले फोहोर बोक्ने टिपर र यात्रुवाहक सवारीमा शव बोक्नु
भारतसँगै ब्राजिलमा पनि तीव्र रूपमा फैलिएको संक्रमणमा केही कमि आएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ३ सय ४० जनाको मृत्यु हुँदा ७५ हजार भन्दा बढीमा संक्रमण देखिएको