१ प्रतिशतमा झरिसकेको संक्रमणदर हाल २३ प्रतिशतसम्म पुग्दा देशभर करिव १५ हजार संक्रिय संक्रमित पुगेका छन् । ५ दिनमा संक्रमण दोब्वर बढ्दा अस्पतालमा संक्रमितको चाप उल्लेख्य बढेको छ ।
स्वस्थकर खाना र पानीको व्यवस्था नभएका कारण अन्य रोगहरू फैलन सक्ने सम्भावना पनि उच्च रहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । पानीजन्य रोगहरू ब्यापक रूपमा नफैलिए पनि जोखिम बढेको उहाँको