२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


संखुवासभाको भोटखोलामा अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

काठमाडौं। संखुवासभाको भोटखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वाङ छेदर लामा विजयी हुनुभएको छ । नेकपा एमालेका वाङ छेदर लामाले १ हजार ८०३ मत प्राप्त गरेर अध्यक्षमा विजयी हुनुभएकाे हाे। उहाँका

संखुवासभाको चुनावी माहोल : दलहरूलाई प्रचारको धपेडी, मीठा आश्वासनले मतदाता अन्योलमा

बाँकी तीन वटामा भने कांग्रेस, एमाले र माओवादीबीच हुने प्रतिस्पर्धाले चुनाव अझ रोचक हुने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष ऋषिकेशव चापागाईं बताउनुहुन्छ ।

संखुवासभा बस दुर्घटनामा मृत्यु भएकालाई मादी नगरपालिकाले जनही १ लाख रुपैयाँ दिने

गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । सोमबार बसेको मादी नगरकार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले

संखुवासभा दुर्घटना : मृतकको संख्या १५ पुग्यो

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–६ मा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनास्थलम १४ जनाको र उपरचाका क्रममा एक जनाको मृत्यु भएको हो । मृतकमध्ये १०

संखुवासभा दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुल्यो

काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा बिहीबार बिहान बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औंसीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का

संखुवासभाको मादीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु

काठमाडौं । संखुवासभाको मादीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे ७

संखुवासभामा भिरबाट लडेर एक जनाको मृत्यु

राईको टाउको लगायत जिउमा चोट पटक रहेको छ । नुम बजारबाट एक्लै साझमा घर फर्केका उनी आइतबार साँझ अप्ठेरो बाटाका कारण भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको अनुमान गरिएको छ ।

मदिराको विषयमा विवाद हुँदा छोराले गरे बावुको हत्या

संखुवासभा, फागुन ८ । मदिरा खाएको विषयमा विवाद हुँदा संखुवासभामा छोराले बावुको हत्या गरेका छन् । संखुवासभाको सभापोखरी–२ का १७ वर्र्षिय सुमन दर्जीले शनिबार राति मदिरा खाएर घर आएपछि ५०

‘अपर अरुणले स्थानीयको जीवनस्तर उकास्छ’

आयोजनाबाट साढे वार्षिक रूपमा प्रतिघण्टा ४ अर्ब मेगावाट विद्युत् उत्पादन हुने र जिल्लाबासीलाई छुटमा विद्युत् उपलब्ध गराउन सकिने जोशीको भनाइ छ । योजना अघि बढाउन जनतालाई जागरुक बनाउनुपर्ने र आफ्नै

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं, माघ २४ । संखुवासभाको खाँदबारी नगरपालिका-९ सभाखोलामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुम्लिङटारबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश-२-०-३००१ ख ४३० नम्बरको ट्रक सभाखोलाको घुम्तीमा दुर्घटना भएको हो