१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाल्पामा सडक बालबालिका र मानसिक रोगीको संख्या बढ्दै

पाल्पा । पाल्पामा सडक बालबालिका र मानसिक रोगीहरुको संख्या बढ्दै गएको छ । त्यसको व्यवस्थापनमा अझै पनि सम्बन्धित निकायले ध्यान दिएको पाईदैन । तर, समस्याका रुपमा बढ्दै गएपछि स्थानीय अभियान