१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अर्मेनिया र अजरबैजानबीचकाे संघर्ष फेरी उत्कर्षमा

काठमाडौं । अर्मेनिया र अजरबैजानबीचको सीमा विवाद फेरी उत्कर्षमा पुगेकाे छ । २ वर्षसम्म शान्त रहेका यी दुई देशबीचको सीमा विवाद पुन: चुलिएको हो । संघर्षकै क्रममा अर्मेनियाका ४९ जना