६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


भारतीय अभिनेता संजय दत्तले भने –‘जव क्यान्सर भएको थाहा पाए तब निकै रोएँ ’

एजेन्सी । भारतीय अभिनेता संजय दत्त केहि समय अगाडि क्यान्सर रोगबाट पीडित भएका थिए । उपचार पछि उनी अहिले पूरै ठिक भएका छन् । साथै उनी फिल्ममा पनि फर्किएका छन्