काठमाडौं । अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसी आज शुक्रबार विवाह बन्धनमा बाँधिने भएका छन् । करिब १० वर्षदेखिको लामो प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गर्न लागेका हुन् ।
प्रहरीले घरका छत र झयालबाट जबरजस्ती रङ, लोला र पिच्कारी नहान्न, मादक पदार्थ सेवन नगर्न, दुई जनाभन्दा बढी एउटै मोटरसाइकलमा नचढ्न र ट्राफिक नियम पालना गर्न आग्रह गरेको हो ।