६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


यमनमा जारी द्वन्द्वले थप संकट ल्याउने राष्ट्रसंघको चिन्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघले यमनमा जारी द्वन्द्वले थप मानविय संकट ल्याउने भन्दै चिन्ता व्यक्त गरेको छ । उत्तरी यमनमा होथी विद्रोहीले जारी राखेको सशस्त्र द्वन्द्वका कारण लाखौं सर्वसाधारण विस्थापित भइसकेकाले

म्यानमारको शान्तिपूर्ण प्रदर्शनमा ज्यादती भए गम्भीर परिणाम भोग्नुपर्ने राष्ट्रसंघको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघले जनताको शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न म्यानमारको सैनिक नेतृत्वसँग आग्रह गरेको छ । म्यानमारको सेनाका अधिकारीसँगको टेलिफोन वार्तामा संयुक्त राष्ट्रसंघका विशेष दूत क्रिष्टिन श्रेयनर

राष्ट्रसंघको आह्वान– २०२१ लाई उपचारात्मक वर्ष बनाऔं

एजेन्सी । संयुक्त राष्ट्रसंघले कोरोना भाइरसका कारण संकटग्रस्त मुलुकहरूलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका सबै समुदायलाई

इथियोपियामा २३ लाख बालबालिका हिंसाको शिकार

काठमाडौं । संयुक्त राष्ट्रसंघले इथियोपियामा जारी द्वन्द्वका कारण २३ लाख भन्दा बढी बालबालिका हिंसाको सिकार भएको जनाएको छ । उत्तरी टिग्रेमा सरकार र विद्रोहीबीच जारी सशस्त्र द्वन्द्वका कारण लाखौं बालबालिका

सहज रुपमा खोप उपलब्ध नभएसम्म विश्व कोरोना महामारीबाट सुरक्षित नरहने: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताउनुभएको छ । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई

अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाईँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । हरेक वर्षको डिसेम्बर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयुक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रलगायत संसारभर मनाउने चलन छ । सन्

विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौं : प्रधानमन्त्री ओली

काठमाडौं, असोज २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेड (१.५ डीसी)भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैंभन्दा अहिले अधिक महत्वपूर्ण भएको बताउनुभएको छ ।

‘आणविक अस्त्रको खर्च शान्ति र मानवताको हितका खातिर उपयोग गरौं’

काठमाडौं, असोज १७ । नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसंघको

राष्ट्रसंघ भन्छः पछिल्ला वर्षहरुमा अफ्रिकाबाट ८०० अर्ब डलर बाहिरियो

जेनेभा । संयुक्त राष्ट्रसंघको एक अनुमान अनुसार यस शताब्दीको शुरुका १५ वर्षमा अफ्रिकी मुलुकहरुबाट अबैध रुपमा ८३० अर्ब डलर बाहिरिएको छ । यो रकममध्ये उच्च मूल्यका सुन, हीरा र प्लेटिनमबाट

जापानका नयाँ प्रधानमन्त्री विनासर्त किमलाई भेट्न तयार

न्यूयोर्क, असोज १० । जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अनसँग भेट्न चाहेको बताउनुभएको छ । उहाँलाई आफूले विनासर्त भेट्न तयार रहेकोपनि उहाँले शुक्रबार स्पष्ट