गुणाकर महाविहार संरक्षण समिति, काठमाडौंमा रहेका १८ वटा महाविहार र विभिन्न बौद्ध संघसंस्थाका प्रतिनिधिबीच भएको छलफलमा महाविहारको अभिन्न अंग रहेको खुला सार्वजनिक र सत्तल रहेको जग्गा संरक्षण गर्ने तयारी गरिएको
मानवीय अतिक्रमणका कारण पुरिएको पोखरी संरक्षण गरी पोखरीमा पानी भर्ने काम पनि भएको छ । लालिगुराँसको जंगलको बीचमा रहेको लालबास पोखरीको संरक्षण गरिएपछि अहिले पर्यटकीय आकर्षणको केन्द्र समेत भएको हो
रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिकामा रहेको पार्वतीकुण्डको संरक्षण र सम्बर्द्धन गरिएको छ । कुण्डको वरीपरि फैलिएको झारलाई हटाएर कुण्डको संरक्षण गरिएसँगै कुण्ड फराकिलो भएको छ । बागमती प्रदेश सरकार पर्यटन
मानव र वन्यजन्तु बीचको द्धन्द्ध अन्त्य गर्दै चरा र वन्यजन्तुको संरक्षण उद्देश्यका साथ कोशी टप्पु टु कन्चनजंगा बेल्ट परियोजना अन्र्तगत यहाँ संरक्षणको काम अघि बढाइएको हो ।
सेखिमे, प्वाँखउल्टे र घाँटीखुईले नेपालका रैथाने प्रजातिका कुखुरा हुन् । यसमा पनि प्वाँखउल्टे कुखुरा लोपोन्मुख अवस्थामा रहेको केन्द्रले जनाएको छ ।
त्यस्तै, ४ वटा बाघको आक्रमणमा परेर, ७ वटा आपसमा जुधेर र चोरी सिकारीमा परेर २ वटा गैंडा मरेको विभागले जनाएको छ ।
हरेक ३/३ वर्षमा मनाइने यो पर्व विशेषगरी मगर, ब्राह्मण, क्षेत्री र दलित समुदायले मनाउने गर्छन् । यो पर्व खास गरी २ दिन हुने गर्छ । पर्वको पहिलो दिन जागन मनाइन्छ
दुवै सरकारको समन्वय अभावले एकातिर करोडौं खर्च गरेर बनाइएका पूर्वाधारहरू जीर्ण बन्दै गइरहेका छन् भने पर्यटकहरूले आवश्यकीय सेवासुविधा पाउन कठिनाइ भइरहेको छ ।
अघिल्लो पुस्ताले यो पर्वलाई आफ्नो मौलिक विशिष्ट पर्वको रूपमा विकास गरे पनि पछिल्लो पुस्ताले भने यसलाई निरन्तरता दिन सकेको छैन ।
गुठी संस्थानले टालटुल गरेर मर्मत गरे पनि सत्तलको पुनःनिमार्ण हुन सकेको छैन । अहिले त झन विष्णुमति किनारामा करिडोर निर्माणले सत्तल संकटमा परेको छ ।