८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण किन ?

काठमाडौं । मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ