२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेसले संवैधानिक आयोगमा नियुक्तिबारे विमती जनाउँदै आन्दोलन थप सशक्त बनाउने

काठमाडौं, माघ २१ । नेपाली कांग्रेसले संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारी र सदस्यहरूको शपथप्रति विमति जनाउँदै आन्दोलन थप सशक्त बनाउने जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संवैधानिक आयोगमा सिफारिस

मुस्लिम समुदायको हकहित र अधिकारका लागि सामुहिक काम गछौं– अध्यक्ष अन्सारी

काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले मुस्लिम समुदायको हकहित र अधिकारको निम्ति सामुहिक रूपले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुधबार राष्ट्रिय मुस्लिम आयोगका नवनियुक्त दुई सदस्यलाई

संविधान मिचेर गरिएको नियुक्ति र सपथ असंवैधानिकः प्रकाशमान सिंह

काठमाडौं । नेपाली काँगेसका नेता प्रकाशमान सिंहले संवैधानिक परिषदहरुमा गरिएको नियुक्ति असंवैधानिक भएको बताउनु भएको छ । संवैधानिक परिषदको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीसहितको कोरम नपुगेको बैठकले गरेको सिफारिस

संवैधानिक आयोगहरुमा ‘बलजफ्ती’ नियुक्तिको तयारी, राष्ट्रपतिबाट आजै नियुक्ति र शपथ गराउने

काठमाडौं । सरकारले संवैधानिक आयोगहरुलाई पूर्णता दिने संकेत गरेको छ । संवैधानिक परिषद्ले गरेको विवादास्पद सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न संवैधानिक निकायहरुमा नियुक्ति गर्ने संभावना छ । आज

संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरि पठाएको कागजपत्र सभामुखद्वारा फिर्ता

काठमाडौं, माघ १८ । सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरि संवैधानिक परिषद्ले सुनुवाइका लागि संघिय संसद सचिवालयमा पठाएको कागजपत्र फिर्ता पठाउनुभएको छ । परिषदले गत पुस

संवैधानिक परिषद्को बैठक आइतबार, यस्ता छन् विपक्षी दलका नेता देउवाले मागेका पद

काठमाडौं, मंसिर २७ । संवैधानिक परिषदको बैठक आइतबार बस्ने भएको छ । लामो समयदेखि रिक्त रहेका संवैधानिक आयोगहरुमा पदपूर्तिका लागि बैठक बस्न लागेको हो । यसका लागि शुक्रबार मात्रै प्रधानमन्त्री

संवैधानिक आयोगलाई पूर्णता दिन निर्देशन

काठमाडौं, मंसिर ११ । संसदीय सुनुवाइ समितिले संवैधानिक आयोगमा रहेका रिक्त पदमा पदपूर्ति गर्न निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा पदपूर्ति

लोकसेवाको विवादास्पद मापदण्ड, तत्काल खारेज गर्न माग

काठमाडौं, असोज २७ । लोकसेवा आयोगले भर्खरै ल्याएको परीक्षासम्बन्धी नयाँ मापदण्डले कोरोना संक्रमित परीक्षार्थीहरुलाई परीक्षा दिन वञ्चित गरेको छ । आयोगले संक्रमण फैलन नदिन र परीक्षाको नियमितताका लागि मापदण्ड बनाएको

भागबन्डाको कोपभाजनमा संवैधानिक आयोगहरु

काठमाडौं, असोज २६ । कार्यपालिकामा केन्द्रीकृत भएको असीमित अधिकार विकेन्द्रीकरण गर्दै संघीय राज्यप्रणालीमा सुशासन, जातीय तथा सामुदायिक पहिचान र उनीहरुका मुद्दालाई स्थापित गर्न संवैधानिक आयोगहरुको परिकल्पना भएको हो । तर,

भागबन्डा नमिल्दा संवैधानिक आयोगका पदाधिकारी नियुक्तिले पूर्णता पाएन

काठमाडौं, असोज ७ । संविधान जारी भएको पाँच वर्ष पूरा हुँदापनि १३ ओटा संवैधानिक आयोगले अझै पूर्णता पाएका छैनन् । ११ ओटा आयोगमा ४० पद रिक्त छन् भने मधेसी, थारु