प्रश्न उठेका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलासबाट नबाहिरिने अडान लिएपछि अर्का दुई न्यायाधीश कार्की र भट्टराई बाहिरिएका हुन् ।
काठमाडौं । संसद विघटनविरुद्ध परेका मुद्दाको किनारा लगाउन गठित संवैधानिक इजलासबारे आज टुंगो लागने भएको छ । इजलासमा रेहका दुई जना न्यायाधीशमाथि विपक्षी रिट निवेदकहरुले लगातार प्रश्न उठाएपछि आज टुंगो
प्रधानन्यायाधीश राणाको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरी सो विषयमा सुनुवाइ सुरु हुनासाथ दुई न्यायाधीशमाथि प्रश्न उठेपछि अहिले बहस मुल मुद्दामा नभई सोहि विषयमा केन्द्रीत रहेको छ ।
काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ । आजको सुनुवाइमा पनि कानुन व्यवसायीहरूले इजलासका न्यायाधीशमाथि प्रश्न उठाउने तयारी गरेका छन् । यसअघि शुक्रबार
न्यायधीश श्रेष्ठले कट्टेलले माग नै नगरेको विषयमा प्रवेश गरेर नेकपा एमाले र नेकपा माओवादीको एकतलाई शून्यमा पुर्याउनुभएको थियो । उक्त फैसला प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थमा भएको चर्चा छ ।
काठमाडौं । प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका ३० रिटको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गर्नु भएको छ। पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई,
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर सम्बन्धी सबै रिट निवेदनमाथि आजदेखि सवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले हिजो प्रतिनिधि सभा विघटनविरूद्धका १९ वटा रिटलाई
काठमाडौं, बैशाख ८ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशन गर्न नपाउने फैसला गरेको छ । यसअघि अख्तियारले घुस लिने व्यक्ति पक्रन यस्तो अपरेशन गर्दै आएको थियो ।
काठमाडैं । प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाई आज हुने भएको छ । सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा तोकिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश
मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटनको विषय झण्डै साढे दुई महिना चर्चामा रह्यो । सर्वोच्च अदालतमा परेको विघटनको मुद्दालाई सर्वोच्चले संवैधानिक इजलासमा पठाएर सुनुवाइ शुरु भएपछि सबैको ध्यान अदालतमा केन्द्रीत थिए