काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध शुक्रबार (भोलि) काठमाडौंमा मार्चपास गरिने भएको छ । यसैगरी शुक्रबार नै पछिल्ला समयमा लगातार बढिरहेको बालिका/किशोरी/महिला बलात्कार र हत्याविरुद्ध काठमाडौंमै