१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परिषद बैठकमा नगएकामा सभामुखको जवाफः गृहकार्य र समन्वय बिनाको बैठकमा गइन्न

काठमाडौं, मंसिर ३० । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले पर्याप्त समन्वय र छलफल नगरिकनै बैठक राखेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्रीले पर्याप्त समन्वय र छलफल

विपक्षी दलका नेता र सभामुख बिनै बसेको संवैधानिक परिषद बैठकमा भएन कुनै निर्णय (अपडेट)

काठमाडौं, मंसिर ३० । प्रमुख प्रतिपक्षी दलको नेता र सभामुखको उपस्थति बिनै प्रधानमन्त्री केपी ओलीले राख्नु भएको संवैधानिक परिषदको बैठक कुनै निर्णय बिनै सकिएको छ । पार्टी र प्रतिपक्षसमेतलाई बेवास्ता

विपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद् बैठकमा नजाने

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा मंगलबार साँझ प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषद बैठकमा नजाने हुनुभएको छ । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति विमती जनाउँदै

संवैधानिक परिषद् अध्यादेश प्रकरणः तुरुन्त खारेज गर्न दाहाललगायत नेताको माग

काठमाडौं, मंसिर ३० । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश एकाएक जारी गरिदिएपछि सत्तारुढ नेकपामा बबण्डर मच्चिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का

सभामुख सापकोटाद्वारा संवैधानिक परिषद बैठक बहिष्कार, अराजकता कि असन्तोष ?

काठमाडौं, मंसिर ३० । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद बैठक बहिष्कार गर्नुभएको छ । संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बोलाएको परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित हुनुभएको हो ।

संवैधानिक परिषदको बैठक बस्दै, प्रधानमन्त्रीले बैठक बोलाएकामा दाहाल रुष्ट

काठमाडौं, मंसिर ३० । संवैधानिक परिषदको बैठक आज विहानका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी ओलीले आज बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो । यसअघि आइतबारका लागि बैठक बोलाइए

संवैधानिक परिषद्को बैठक आइतबार, यस्ता छन् विपक्षी दलका नेता देउवाले मागेका पद

काठमाडौं, मंसिर २७ । संवैधानिक परिषदको बैठक आइतबार बस्ने भएको छ । लामो समयदेखि रिक्त रहेका संवैधानिक आयोगहरुमा पदपूर्तिका लागि बैठक बस्न लागेको हो । यसका लागि शुक्रबार मात्रै प्रधानमन्त्री

‘बाँदरको हातको नरिवल’ बनेको संवैधानिक परिषद र विपक्षीको भूमिका

अर्जुनमणि आ. दीक्षित लामो समयदेखि नेपालका संवैधानिक अंगलगायत कतिपय निकायहरुमा पदाधिकारी नियुक्त नहुँदा राज्य संचालनको काम प्रभावकारी ढंगबाट संचालन भैरहेको छैन । सरकार गठन भएको यतिका अवधि बितिसक्दा पनि चाहिने