काठमाडौं । प्रतिनिधिसभा बैठक आज आइतबार दिउँसो १ बजे बस्दैछ । उक्त बैठकअघि बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ । परामर्श समितिको बैठक बिहान