संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकबाट प्रधानमन्त्रीले लिन चाहेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री
यसअघि पार्टीको संसदीय दलको नेतामा रहेका सत्यनारायण मण्डल एमालेमा प्रवेश गरेपछि साहलाई नयाँ जिम्मेवारी सुम्पिएको हो । साह महोत्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।
सरकार गरी खानेभन्दा ठगी खानेतर्फ अग्रसर भएको बानियाँको भनाइ छ । सरकारले जनतालाई झुठाे आश्वासन बाँडेको भन्दै उहाँले ओलीको पतन यही महिनाभित्र हुने दाबी गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका पौडेलले विगतका सबै नराम्रा कुरालाई विर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरूलाई
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकमा नेपाल पक्षका सांसदहरु पनि सहभागी हुने भएका छन् । यसअघि बालुवाटारमा आयोजना गरेको कुनै कार्यक्रममा नजाने भनेको नेपाल पक्षले शुक्रबारको दलको बैठकमा जाने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय बैठक आज बस्दैछ । बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने जनाइएको छ । यसअघि
संसदीय दलको बैठक शुक्रबार (भोलि) दिउँसो ३ बजेको लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग बनाइदिएपछि पहिलोपटक बसेको दलको बैठकले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । त्यस्तै दलको नेताको नेतृत्वमा संसदीय बोर्ड
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार (आज) बसेको बैठकमा विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधन सहित पारित भएको हो । विधान आजै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने