६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


राष्ट्रपति चयनको मतदान संसद भवन परिसरमा हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको तयारी अघि बढाएको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा मतदान हुने भएको छ । त्यहाँ