१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल तरूण दलले संसद विघटनविरुद्ध आन्दोलन गर्ने

काठमाडौं । नेपाल तरूण दलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेकोले त्यसको विरोधमा आन्दोलन गर्ने भएको छ । जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै अध्यक्ष जितजंग बस्नेतले कांग्रेसले सोमबार १६५ निर्वाचन

संसद विघटन नेपालको आन्तरिक मामिला हो, हाम्रो ‘नोट’मा छ: भारत

काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटन भएको घटनालाई भारतले आफ्नो जानकारीमा राखेको प्रतिक्रिया दिएको छ । प्रतिनिधिसभा विघटनको पाचौँ दिन हिजो भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालको राजनीतिक घटनाक्रमलाई नोटमा

सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद विघटन हुन सक्दैनः सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद विघटन हुन नसक्ने बताउनुभएको छ । सभामुख सापकोटाले बुधबार राति विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा सरकार

फूट नेकपाको झगडा कांग्रेसमा !, देउवा र पौडेलको बैठकमै चर्काचर्की

काठमडौं, पुस ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई चिरामा विभक्त भएको छ । फूटको औपचारिक प्रमाण पत्र पाउन मात्र बाँकी छ । र दुबै पक्ष पार्टीको नाम र

किन गरियो संसद विघटन ?

पृष्ठभूमीअन्ततः नेकपाभित्रको आन्तरीक किचलोको कारण सार्वभौम संसद विघटन भयो र यो घटनाले जनमानसमा अनेक खालका अड्कलबाजी गरिरहेको छ । किनकी वर्तमान सरकार तथा नेकपालाई सुनौलो इतिहास रच्ने जनमत हुँदा हुँदै

संसद विघटनको निर्णय बदर गर्न माग गर्दै नेकपा सांसदहरु पुगे सर्वोच्चमा

काठमाडौं, पुस ७ । संसद विघटनको निर्णय बदर गर्न माग गर्दै नेकपा सांसदहरु सर्वोच्च अदालत पुगेका छन् । विघटित प्रतिनिधिसभाका सदस्यहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री

संसद विघटनको विरोधमा शान्ति समाजले आन्दोलन गर्ने

काठमाडौं । प्रतिनिधिसभा असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा विघटन गरिएको भन्दै मानवअधिकार तथा शान्ति समाजले आन्दोलन गर्ने भएको छ । समाजले सोमबार आयोजना गरेको विरोध प्रदर्शनका क्रममा संस्थापक सभापति कृष्ण

आन्दोलनको स्वरुप तय गर्न काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस

ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा ओलीले डाकेको बैठक भर्खरै सुरु भएको छ । बैठकमा ओली

कानुन व्यवसायीसँगको परामर्शमा डा. शेखर

काठमाडौं । संसद विघटनपछिको पछिल्लो अवस्थाप्रति कानुन व्यवसायीहरुले आ-आफ्नो धारणा राखेका छन् । मंगलबार काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले काठमाडौंमा कानुन व्यवसायी र केही केन्द्रीय सदस्यसँग गरेको छलफलमा छुट्टा छुट्टै