बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित रूपमा सञ्चालन गर्न एमालेले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने निचोड निकालेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिनिधिसभा पुनःस्थापनापछि अर्थमन्त्री जनार्दन शर्माले साउनमा बजेट सम्बन्धी तीनवटा अध्यादेश संसदमा टेबल गर्नुभएको थियो ।
‘एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट संसदलाई सुचारु रुपले चलाउने भूमिकाको अपेक्षा गरेका छौं,’ विगतकै सरकारले ल्याएका धेरै महत्वपूर्ण विधेयकलाई रोक्ने काम हुँदा आफैँमा अनौठो लागिरहेको छ ।’
संसदमा सत्ता पक्ष र सभामुखले निकास दिनुपर्ने उहाँको भनाइ । बजेटबारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जर्बजस्ती रूपमा ल्याइएको उहाँले बताउनुभयो ।
अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ पारित गरियोस भन्ने प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट पारित भएको घोषणा सभामुख अग्नि सापकोटाले गर्नुभएको हो ।
केपी ओलीलाई सरकारबाट हटाएर राम्रो भएको उल्लेख गर्दै बिडारीले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार असफल नभएको जिकिर गर्नुभयो । प्रधानमन्त्री देउवाले ६६ दिनमा कोभिड–१९ को उपचारमा तीव्रता दिनुभएको समेत बताउनुभयो ।
मन्त्री कार्कीले संवादाताहरुसँग भन्नुभयो, ‘संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भएर बजेट कार्यान्वयन हुन्छ ।’
भीडभाडमा कोभिड संक्रमणले जटिलता थप्ने चिकित्सक बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन, खोप लगाएका हरेक व्यक्तिमा एन्टिबडी बन्न नसक्ने भएकाले सतर्कता र सजगता अपनाउन आग्रह गर्नुहुन्छ ।
राष्ट्रिय सभामा माओवादीका सांसद रामनारायाण विडारी र एमालेकी सांसद कोमल ओलीबाट बेलाबेलामा प्राप्त भैरहने हास्यरस प्रधान गीत, कविता र कमेडीले टेलिभिजनका कमेडी सर्कसलाई नै माथ गर्ने गरेका छन् ।
ओलीले बजेट पारित गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । सभामुखको पनि आलोचना गर्दै उहाँले सरकार बजेट खर्च गर्न नमिल्ने अवस्थामा पुगिसक्दा असोज ४ गतेसम्म संसद बैठक ४ गतेसम्म स्थगित