७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक, राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेश

काठमाडौं, साउन ३ । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक शुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा शुरु भएको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाइएको छ भने अध्यादेशहरु पेश

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सबैलाई कांग्रेसको धन्यवाद, आफ्ना सबै सांसदलाई संसदमा उपस्थित हुन निर्देश

काठमााडैं, साउन ३ । नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेका सबै दल र सांसदलाई धन्यवाद दिने निर्णय गरेको छ । संसद भवन बानेश्वरमा

राष्ट्रपतिको कामले महाभियोग लाग्छ–टीकाराम भट्टराई

काठमाडौं, असार ११ । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटनविरुद्धको रिट निवेदनमाथि बहस गर्ने पक्षका वकीलहरुले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संविधान सकाउने खेल भएको आरोप लगाइरहेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको नियतमाथि निरन्तर प्रश्न, दुबैको काम बदनियतपूर्ण भएको वरिष्ठ अधिवक्ता अर्यालको जिकीर

काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनका कारण राष्ट्रपति विद्या भण्डारीमाथि लगातार प्रश्न उठेको छ । संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित १४६ जना

राष्ट्रपतिले दुराशययुक्त कार्य गरेकाले न्यायिक पुनरावलोकन हुन्छ–वरिष्ठ अधिवक्ता हरिहर दाहाल

काठमाडौं, असार १० । संविधानको धारा ७६ को उपधारा ५ संसद जोगाउन व्यवस्था गरिएकाले सरकारी पक्षले निर्दलीय भनेर खिसिट्युरी गर्नु आपत्तिजनक भएको वरिष्ठ अधिवक्ता हरिहर दाहालले बताउनुभएको छ । प्रधानमन्त्री

संसद विघटन विरुद्धका रिटमाथि आजबाट नियमित सुनुवाई, रिट निवेदकलाई बहसका लाग १५ घण्टाको समय

काठमाडौं । संसद विघटन विरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय

राजनीतिक परिस्थितिबारे छलफल गर्दै सर्वदलीय बैठक सम्पन्नः संविधान र व्यवस्था विफल पार्ने ग्राण्ड डिजाइन भइरहेको डा.भट्टराईको आरोप

काठमाडौं, जेठ २८ । मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्दै सभामुख अग्नि सापकोटाले बोलाएको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी अ‍ोलीले गराएको संसद विघटन, अदालतमा रहेको मुद्दा र

संसद विघटनको मुद्दामा सर्वोच्चका ११ न्यायाधीशले सुनुवाई गर्न नमिल्ने जिकीर गर्दै सर्वोच्चमा पर्‍यो निवेदन

काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाईमा बहालवाला एघार न्यायाधीश संलग्न रहन नपाउने भन्दै निवेदन पेश गरिएको छ । अधिवक्ता राजाराम घिमिरेले

ओलीले देश बर्बाद पारे भन्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्– कमल थापा

उहाँले भन्नभुयो, ‘चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा ओलीको को पक्ष लियो भन्छन् । तर,ओलीले देश बर्बाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन् ।’

अन्तर्ध्वंशको सिलसिला र गन्तव्यहीन यात्राको अन्त्य कहिले ?

हरिविनोद अधिकारी । एउटा अन्तर्वार्तामा वरिष्ठ चिकित्सक तथा मानव अधिकारवादी अभियन्ता डाक्टर सुन्दरमणि दीक्षितले भन्नुभएको सुनेको थिएँ—अब जे पनि हुन्छ, जे जे हुनु नपर्ने हो , ओलीजीको कार्यकालमा पक्कै हुन्छ