सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा बहस र छलफल चलिरहँदा उहाँले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गर्नुभएको हो ।
विश्वासको प्रस्तावको विषयमा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले संसद विघटन नगर्नका लागि आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको हो ।
संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि हुन्छ, हुन्न र मत दिन्न गरी तीनवटा लवीमा मतदानको व्यवस्था मिलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपालेले जानकारी दिनुभयो ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बिहान बसेको बैठकले प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
संविधानविदहरु ओलीले सदनको विश्वास गुमाउने वा राजीनामा गरेका अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया थाल्नुपर्ने बताउँछन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि डाकिएको संसदमा आज मतदान हुदैछ । अहिलेसम्मको राजनीतिक घटना क्रम अनुसार प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित देखिएको छ ।
काठमाडौं, वैशाख २६ । संसदको कार्यव्यवस्था समिति बैठकमा सोमबार बस्ने विशेष अधिवेशन सञ्चालनबारे छलफल भएको छ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले आह्वान गर्नुभएको समितिको बैठकमा कोरोना संक्रमित भएका प्रतिनिधिसभा
उहाँका अनुसार १ सय ६० जना मध्ये १९ जना सांसद रहेको र बाँकी कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक र पत्रकार रहेको उहाँको भनाइ छ ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बुधबार ६ सय ९ र बिहीबार ५ सय २५ जनाको पीसीआर परीक्षण गरिएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिनुभयो ।
काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।